मगर संघ यूकेको ओपन कन्सर्टमा गायक प्रकाश सपुतले प्रस्तुती दिने

लन्डन । मगर संघ यूकेले आउंदो साता २८ मेमा नेपाली ओपन कन्सर्ट गर्ने भएको छ । कोभिड महामारीका कारण २ वर्ष रोकिएको ओपन कन्सर्ट यसपटक फार्नबोरो फुटबल क्लव मैदानमा हुने तयारी छ । आइतबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघले १४ औं ओपन कन्सर्टका लागि नेपालका लोकप्रिय गायक गायिका प्रकाश सपुत, नेपाल आइडल सिजन … Continue reading मगर संघ यूकेको ओपन कन्सर्टमा गायक प्रकाश सपुतले प्रस्तुती दिने